खाेज्नुहाेस

कञ्चनपुरको एक कुखुरा फर्ममा आगलागी

Image
सांकेतिक तस्बिर

कञ्चनपुर – कञ्चनपुरको एक कुखुरा फर्ममा आगलागी भएको छ।

navjiwan hospital

कृष्णपुर नगरपालिका–९ राजघाट स्थित आसि देवी चौधरीले सञ्चालन गरेको आसि देवी चौधरी कुखुरा पोल्टि फर्ममा आगलागी भएको हो ।

attariya hospital

गएराति भएकोआगलागीबाट फर्म र फर्म भित्र रहेका ३ सय वटा कुखुराका चल्ला, ग्याँस सिलिण्डर लगायतका सामान गरी अन्दाजी मुल्य तिन लाख बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।