खाेज्नुहाेस

डडेल्धुराबाट बाल यौन दुव्र्यवहार मुद्दामा युवक पक्राउ

Image

डडेलधुरा– डडेल्धुरामा एक युवक बाल यौन दुव्र्यवहार मुद्धामा पक्राउ परेका छन । जिल्लाको परशुराम नगरपालिका– ४ कटालका २२ वर्षिय प्रेमबहादुर बोहरा बाल यौन दुव्र्यवहार मुद्धामा पक्राउ परेका हुन् ।

navjiwan hospital

अदालतले बोहरामाथी बाल यौन दुव्र्यवहार प्रकरणमा ४ महिना १६ दिन कैद तथा ३० हजार रुपैयाँ जरिवाना सजाय तोकेको थियो ।

attariya hospital

इलाका प्रहरी कार्यालय जोगबुढाबाट खटिएको प्रहरी टोलीले बोहरालाई बिहिबार उनकै घरबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी सजाय कार्यान्वयन अघि बढाइने प्रहरीले जनाएको छ ।