खाेज्नुहाेस

डडेल्धुरामा एक पुरुष मृत फेला

Image

डडेल्धुरा — डडेल्धुराको नवदुर्गा गाउँपालिका–२ बगालसैनका ५७ वर्षीय तेजबहादुर विष्ट मृत अवस्थामा फेला परेका छन् ।

navjiwan hospital

विष्ट शनिबार सोही वडाको पनाल खेतमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक वरुणबहादुर सिंहले जानकारी दिए ।

attariya hospital

प्रहरीका अनुसार घटनाको कारण खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको र विष्टको शव पोस्टमार्टमका लागि डडेल्धुरा अस्पताल पठाइएको प्रहरी नायब उपरीक्षक सिंहले बताए ।