खाेज्नुहाेस

मेरो सपना

Image
छ मेरो,
एक सानो सपना, एक सानो लक्ष्य;
add everest academy
attariya hospital
देख्न पाउँ,
सबैलाई खुसी, सबैलाई दक्ष !
attariya technical collage
विश्वास लिनुहोस्, विश्वास दिनुहोस्!
हुन सम्भव छ;
navjiwan hospital
सबै खुसी, सबै दक्ष,
भए, सबैको यस्तै सपना, यस्तै लक्ष्य!
मैले ईश्वरसँग हरेक पूजा अर्चनामा यही मागेको छुँ,
किनभने, सबै खुसी र सबै दक्ष हुँदा,
खुसी र दक्ष हुने सबै भित्र ‘म’ पनि पर्दछु भन्ने जानेको छुँ!
 लक्ष्मण दियाल
 बेलौरी, कञ्चनपुर