खाेज्नुहाेस

अछाममा बहु विवाह मुद्दाका फरार प्रतिवादी पक्राउ

Image

अछाम – अछाममा बहु विवाहसम्बन्धी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।

navjiwan hospital

जिल्ला अदालत अछामले १७ दिन कैद र १० हजार रुपैयाँ जरिवाना तोकेका मंगलसेन नगरपालिका–कालागाउँ निवासी २८ वर्षीय रमेश भण्डारीलाई अस्थायी प्रहरी पोष्ट कालागाउँबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

attariya hospital

उनलाई शुक्रबार घर नजिकै घरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।