खाेज्नुहाेस

अछाम केन्द्रबिन्दु भएर भूकम्पको धक्का

Image
navjiwan hospital

लक्ष्मी बिष्ट, अत्तरिया– अछाममा आज भूकम्प गएको छ । अछामको बाटुलासेन आसपास केन्द्र बनाएर बिहान भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ६ बजेर ३३ मिनेटमा ४.३ म्याग्निच्युडको भूकम्प गएको हो ।

attariya hospital