खाेज्नुहाेस

अछाममा चट्याङ लागेर दिदीबहिनी घाइते

Image
अछाम –  अछाममा चट्याङ लागेर दिदीबहिनी घाइते भएका छन् । आइतबार साँझ घरमा चट्याङ परेर मेल्लेख गाउँपालिका –६ षोडशाकी १९ वर्षीय मेनुका बोहरा र ११ वर्षीय निर्मला बोहरा घाइते भएका हुन् ।
attariya hospital
navjiwan hospital
घाइतेको बयलपाटा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।