खाेज्नुहाेस

बझाङमा होली खेलेर ८ लाख संकलन, शिक्षकलाई तलब दिइने

Image
navjiwan hospital

बझाङ – बझाङको बुङ्ङ्गल नगरपालिका– ५ स्थित भैरव आधारभूत विद्यालयले होली खेलेर ८ लाख ३५ हजार ५६७रुपियाँ स‌ङ्कलन गरेको छ। विद्यालय व्यवस्थापन समितिले फागुन २४ देखि २९ गतेसम्म स्थानीय गाउँमा होली कार्यक्रम आयोजना गरेर सो रकम स‌ङ्कलन गरेको हो।

होली कार्यक्रमबाट स‌ङ्कलित रकमलाई विद्यालय व्यवस्थापन समितिले माध्यमिक तह निर्माण गर्नेदेखि लिएर निजी स्रोत तथा अतिरिक्त शिक्षकको तलब तथा व्यवस्थापनका लागि खर्च गरिने विद्यालयका प्रधानाध्यापक मङ्गल नाथले बताए ।

attariya hospital