खाेज्नुहाेस

डडेल्धुरामा बजार क्षेत्रमा पसेको चितुवा नियन्त्रणमा लिइयो

Image
navjiwan hospital

डडेल्धुरा – डडेल्धुरामा बजार क्षेत्रमा पसेको चितुवा नियन्त्रणमा लिइएको छ। अमरगढी नगरपालिका–१ ढुन्ढुने बजारमा दिउँसै चितुवा देखिएपछि नियन्त्रणमा लिइएको हो।

मङ्गलवार दिउँसो बजार क्षेत्रमा चितुवा देखिएपछि नियन्त्रणमा लिइएको सूचना डिभिजन वन कार्यालय, डडेल्धुराले जनाएको छ । चितुवालाई बेलुका ५ बजेको समयमा स्थानीय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो । चितुवाको अवस्था केही असामान्य देखिएको वन कर्मचारीहरूले बताएका छन।

attariya hospital