खाेज्नुहाेस

सेयर बजार दोहोरो अङ्कले घट्यो

Image

काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज पनि दोहोरो अङ्कको गिरावट देखिएको छ। नेप्से परिसूचक १२ दशमलव ८४ अङ्कले घटेर दुई हजार छ सय ७६ दशमलव १५ को विन्दुमा कायम भएको हो।

navjiwan hospital

आज तीन सय १७ कम्पनीको एक करोड १५ लाख २३ हजार तीन कित्ता शेयर ६२ हजार सात सय ५८ पटक खरिदबिक्री हुँदा रू पाँच अर्ब ६२ करोड ९९ लाख ४५ हजार आठ सय २२ बराबरको कारोबार भएको छ।

attariya hospital

यसअघि आइतबार नेप्से करिब ४६ अंकले घटेको थियो ।