खाेज्नुहाेस

सुन र चाँदी दुवैको मूल्य घट्यो

Image

काठमाडौँ- आज सुन र चाँदी दुवैको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ४ सय रुपैयाँले र चाँदीको मूल्य २५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

navjiwan hospital

शुक्रबार तोलाको एक लाख ५० हजार एक सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज घटेर एक लाख ४९ हजार ७ सय रुपैयाँमा झरेको छ ।

attariya hospital

त्यस्तै शुक्रबार तोलाको एक हजार ८ सय ९० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज घटेर एक हजार ८ सय ६५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।