खाेज्नुहाेस

एकैदिन २२०० ले घट्यो सुनको मूल्य

Image
navjiwan hospital

काठमाडौँ- सुनको मूल्य आज २२०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला १ लाख ६० हजार रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन १ लाख ६२ हजार २ सय रुपैयाँ थियो । चाँदीको मूल्य पनि आज ३५ रुपैयाँले घटेर १ हजार ९०५ रुपैयाँ कायम भएको छ ।

attariya hospital