खाेज्नुहाेस

ह्वातै घट्यो सुनको मुल्य

Image
file photo

काठमाडौं – स्थानीय बजारमा सुनको मुल्य ह्वातै घटेको छ । आज सुनको मूल्य प्रतितोला दुई हजार आठ सयले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि छापावाला सुन प्रतितोला एक लाख ६८ हजार दुई सय तोकेको छ।

navjiwan hospital

यसअघि यही कात्तिक १५ गते छापावाला सुन प्रतितोला रु एक लाख ७१ हजारमा खरिदबिक्री भएको थियो। यस्तै चाँदीको मूल्यमा प्रतितोला रु २१ घटेको छ।

attariya hospital

महासङ्घले एक तोला चाँदीको मूल्य रु दुई हजार ३० तोकेको छ। यसअघि चाँदी प्रतितोला रु दुई हजार ९० मा कारोबार भएको थियो।