खाेज्नुहाेस

डडेल्धुराबाट लागू औषध सहित एक युवक पक्राउ

Image

डडेल्धुरा – डडेल्धुराबाट लागू औषध खैरो हेरोईन सहित एक युवक पक्राउ परेका छन् । आइतबार अमरगढी नगरपालिका – ९ ढाटगाँउबाट स्थानीय ३२ वर्षीय राजेश पाल लागू औषध सहित पक्राउ परेका हुन ।

navjiwan hospital

घरबाटै पक्राउ परेका पालको शरिरमा खानतलासी गर्दा ज्याकेटको खल्तिमा कालो प्लाष्टिकले बेरी लुकाई राखेको अवस्थामा लागू औषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

attariya hospital

उक्त लागू औषध प्लाष्टिकसहित १.१५० ग्राम तौल रहेको प्रहरीको भनाइ छ ।