खाेज्नुहाेस

उच्च मूल्यबाट ७०० ले घट्यो सुन

Image
navjiwan hospital

काठमाडौँ- केही दिनदेखि लगातार बढेको सुनको मूल्य आज घटेको छ । आज सुनको मूल्य सात सय रुपैयाँले घटेर तोलाको एक लाख ६६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको मूल्य पनि ४० रुपैयाँले घटेर तोलाको दुई हजार ९५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

attariya hospital