खाेज्नुहाेस

तिजको दिन सुनको मूल्यमा नयाँ रेकर्ड

Image

काठमाडौँ- सुनको मूल्यले  शुक्रबार हरितालिका तिजको दिन तोलामा एक हजार तीन सय रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको छ ।

navjiwan hospital

सोमबार, मङ्गलबार, बुधबार, हिजो बिहीबार तोलाको एक लाख ५२ हजार रुपैयाँमा कारोबार भएको सुन आज तोलाको एक लाख ५३ हजार तीन सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

attariya hospital

आज चाँदीको मूल्य पनि ३० रुपैयाँले बढेर तोलाको एक हजार सात सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।