खाेज्नुहाेस

अछाममा एक पुरुषको शव फेला

Image

अछाम- अछाममा एक पुरुषको शव फेला परेको छ । प्रहरीका अनुसार नामथर नखुलेको अन्दाजी ३० वर्षीय पुरुषको शव फेला परेको हो ।

navjiwan hospital

अछामको तुर्माखाँद गाउँपालिका-४ जंगलघाटस्थित अछाम र सुर्खेत जोड्ने कर्णाली नदीको झोलुङ्गेपुलदेखि अन्दाजी ५० मिटर तल कर्णाली नदीको किनारमा शव फेला परेको प्रहरीले बताएको छ ।

attariya hospital

घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।