खाेज्नुहाेस

डडेल्धुरामा सर्पले डस्दा एक जनाको मृत्यु

Image
file photo

डडेल्धुरा – डडेल्धुरामा सर्पले डस्दा एक जनाको मृत्यु भएको छ।

navjiwan hospital

परशुराम नगरपालिका–३ तल्लो शिर्षवका ६० वर्षीय कमलसिँह साउँदको सर्पले डस्दा मृत्यु भएको हो।

attariya hospital

उनलाई राति सुतेका बेलासर्पले डसेको थियो। उपचारका लागि अस्पताल पुर्‍याउँदा डाक्टरले मृत घोषण गरेको प्रहरीले जनाएको छ।