खाेज्नुहाेस

बझाङमा पहिरोमा परेर एक वृद्धको मृत्यु

Image
navjiwan hospital

बझाङ- बझाङमा पहिरोमा परेर एक वृद्धको मृत्यु भएको छ । जिल्लाको केदारस्यूँ गाउँपालिका–८ सिलङ्गी घर भएका ७१ वर्षीया रामप्रसाद जोशीको पहिरोमा परेर मृत्यु भएको हो ।

वडाध्यक्ष सुरेश बहादुर जेठाराका अनुसार आइतबार दिउँसो घर नजिकैको जंगलमा दाउरा काट् गएका उनी एक्कासी ढुंगामुडा सहितको सुख्खा पहिरो जाँदा बेपत्ता भएका थिए । जोशी आज खोजतलास गर्दा जंगलमा मृत अवस्थामा भेटिएका वडाध्यक्ष जेठाराले बताए ।

attariya hospital