खाेज्नुहाेस

बझाङमा घाँस काट्ने क्रममा ढुङ्गाले लागेर एक महिला घाइते

Image
file photo
navjiwan hospital

अत्तरिया- बझाङमा घाँस काट्ने क्रममा ढुङ्गाले लागेर एक महिला घाइते भएकी छन् । प्रहरीका अनुसार जिल्लाको जयपृथ्वी नगरपालिका–५ की ४६ वर्षीया धनादेवी उपाध्याय बुधबार भिरमा घाँस काट्ने क्रममा ढुङ्गा खसेर लाग्दा घाइते भएकी हुन् ।

उनको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

attariya hospital