खाेज्नुहाेस

बझाङक एक पुरुष बेपत्ता

Image
navjiwan hospital

बझाङ- बझाङका एक पुरुष बेपत्ता भएका छन् । मष्टा गाउँपालिका-१ का ५२ वर्षीय बिर्खराज पुरी बेपत्ता भएका हुन् ।

असार ३० गते घरबाट धनगढी जान्छु भनी हिडेका उनी अहिलेसम्म सम्पर्कमा नआएका कमल पुरीले जानकारी दिए । उनलाई कसैले देखे नजिकैको प्रहरी वा ९८६८०३९५२८ मा खबर गरिदिन आग्रह गरिएको छ ।

attariya hospital