खाेज्नुहाेस

बझाङमा पहिरोले अवरुद्ध जयपृथ्वी राजमार्ग सुचारु

Image
फाइल फोटो
navjiwan hospital

बझाङ – बझाङमा पहिरो अवरुद्ध जयपृथ्वी राजमार्ग सुचारु भएको छ । शनिवार बिहान राजमार्ग अन्तर्गत जयपृथ्वी नगरपालिका – ७ मा अवरुद्ध राजमार्ग सुचारु भएको हो ।

राजमार्ग केहीबेर अघिदेखि सुचारु भइसकेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक भरत शाहले जानकारी दिए ।

attariya hospital