खाेज्नुहाेस

कैलालीबाट लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

Image
navjiwan hospital

अत्तरिया – कैलालीबाट प्रहरीले लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ गरेको छ । जिल्ला अदालत कैलालीको फैसलाले लागू औषध मुद्दामा ३ महिना कैद सजाय तोकिएका घोडाघोडी नगरपालिका – १ सुखडका २६ वर्षियआर्जन चौधरी पक्राउ परेका हुन ।

उनलाई शनिबार इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरी टोलीले घरबाटै पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

attariya hospital