अत्तरियाबाट खैरो हेरोईन सहित एक युवक पक्राउ

अत्तरिया – कैलालीको अत्तरियाबाट लागूऔषध खैरो हेरोइन सहित एक युवक पक्राउ परेका छन । इलाका प्रहरी कार्यालय मालाखेतीको अपराध अनुसन्धान समुहबाट खटिएको प्रहरी टोलीले खैरो हेरोइन सहित गोदावरी नगरपालिका – १ अनामनगरका पारस रोकायालाई पक्राउ गरेको हो ।

maya metro hospital

शनिबार पक्राउ परेका उनको साथबाट लागु औषध (खैरो हेरोईन) जस्तो धुलो पदार्थ एक ग्राम पाँच सय नब्बे मिलिग्राम बरामद गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.