खाेज्नुहाेस

कैलालीमा नयाँ प्रजातीको चरा भेटियो

Image
तस्बिर : हिरुलाल डङ्गौरा

धनगढी – कैलालीको घोडाघोडीमा नयाँ प्रजातीको चरा भेटिएको छ । घोडाघोडी चरा अभय आरक्ष क्षेत्रमा गरिएको अनुसन्धानका क्रममा पहिलो पटक लालचुच्चे ठेउवा नामको चरा भेटिएको हो ।

navjiwan hospital

तालको बेतहनी क्षेत्रमा एक जोडी लालचुच्चे ठेउवा भेटिएको पक्षी संरक्षण सङ्घका सहजकर्ता हिरुलाल डगौराले बताए ।

attariya hospital

उक्त चरा भारत या बङ्गलादेशबाट नेपाल आएको अनुमान गरिएको छ । यो सँगै घोडाघोडीमा चराको संख्या ३ सय ८१ पुगेको छ ।