खाेज्नुहाेस

डोटीका करनको भारतमा मृत्यु

Image
navjiwan hospital

अत्तरिया- डोटीको आदर्श गाउँपालिका-४ भुवाँका करन विष्टको भारतमा मृत्यु भएको छ । अन्दाजी ३५ वर्षीय विष्ट बिहीवार आफ्नै कोठामा मृत फेला परेका उनको पारिवारिक स्रोतले बताएको छ ।

उनी रोजगारीको सिलसिलामा भारतको केरलामा रहेका थिए । मृत्युको कारण भने नखुलेको उनका आफन्तले बताएका छन् ।

attariya hospital