खाेज्नुहाेस

आज विश्व मृगौला दिवस मनाइँदै

Image

काठमाडौं – विश्व मृगौला दिवस आज, विभिन्न जनचेतनामुलक कार्यक्रम गरी नेपालमा पनि मनाइँदैछ। प्रत्येक वर्ष मार्च महिनाको दोस्रो बिहिवार यो दिवस मनाइन्छ। यस वर्षको नारा ‘मृर्गौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास’ भन्ने रहेको छ।

navjiwan hospital

मृगौला रोगको पहिचान तथा उपचार र रोकथामका उपायहरूबारेसचेत गराउने उद्देश्यले दिवस मनाउने गरिन्छ।

attariya hospital

प्रत्येक १० जना मध्ये १ जनालाई मिर्गौला रोग लाग्ने गर्दछ। नेपालमा पछिल्लो समय मृगौलाका रोगी दिनानुदिन बढिरहेको छ।