कैलालीका जहरी अछाममा मृत फेला

belauri nagarpalika

अत्तरिया- कैलालीको लम्कीचुहा नगरपालिका-५ का ८० वर्षीय जहरी सुनार अछाममा मृत अवस्थामा फेला परेका छन् । उनी मंगलसेन नगरपालिका–३ बिसाकोटको सामुदायिक वनको खोला किनारमा सोमवार मृत फेला परेका हुन् ।

Karma Consultancy

घटनाबारे मृतक सुनारको परिवारलाई खबर गरिएको र उनीहरु अछाम पुगिरहेका जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र साउदले बताए । घटनाका विषयमा थप अनुसन्धान भइरहेको बताइएको छ ।

citizen security services
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.