खाेज्नुहाेस

भिरबाट लडेर अछाममा एक महिला घाइते

Image
file photo
navjiwan hospital

अछाम – अछाममा भिरबाट लडेर एक महिला घाइते भएकी छन्। पञ्देवल बिनायक नगरपालिका–४ कालिकाकी ६५ वर्षीय नन्ता नेपाली भिरबाट लडेर घाइते भएकी हुन ।

घरबाट कमलबजार नगरपालिका–३ बयलपाटामा रहेको माइत जान हिँडेकी नेपाली छारेकाँडा भन्ने ठाउँमा लडेको अवस्थामा घाइते फेला परेकी थिइन्। उनको प्रादेशिक अस्पताल सुर्खेतमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

attariya hospital