खाेज्नुहाेस

फेसबुक, मेसेन्जर र इन्टाग्राम ‘डाउन’

Image

काठमाडौँ — फेसबुक, मेसेन्जर र इन्स्टाग्राम विश्वभर समस्या आएको छ । मेटा डाउन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । अहिले फेसबुक, मेसेन्जर र इन्टाग्राम लगइन भइरहेको छैन ।

navjiwan hospital

फेसबुक, मेसेन्जर र इन्स्टाग्राम बन्द हुँदा लाखौं प्रयोगकर्ताहरू मेटाका सामाजिक सञ्जालको पहुँच बाहिर पुगेका छन् । मिडिया प्लेटफर्महरू पहुँच गर्न असमर्थ छन्।

attariya hospital

फेसबुक भित्रको एक स्रोतले उदृृत गर्दै डेली मेलले लेखेको छ कम्पनीको आन्तरिक प्रणालीहरू पनि डाउन थिए, जसले मंगलबार यस्तो खराबी आउनसक्ने सम्भावना थिए ।