कैलालीमा नाबालकबाट एक युवती बलात्कृत

धनगढी – कैलालीमा एक नाबालक युवतीमाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन् । सोमबार लम्कीचुहाका एक नाबालकले युवतीमाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको हो । प्रहरीका अनुसार २५ वर्षीया युवतीमाथि ती नाबालकले करणी गरेको स्वीकार गरेका छन् ।

Karma Consultancy
belauri nagarpalika

उनले सुस्त मनस्थिति रहेकी ती युवतीलाई बोलाएर करणी गरेको प्रहरीको दाबी छ । करणीमा परेकी युवतीले घरमा भनेपछि प्रहरीमा उजुरी आएकोमा घटना सार्वजनिक भएको हो ।

citizen security services

लम्कीमा यस्तो घटना भएको जानकारी जिल्लालाई प्राप्त भएको डीएसपी कुलदिप चन्दले बताए ।

 

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.