खाेज्नुहाेस

अछामको एक पसलमा आगलागी

Image
file photo

अछाम- अछाममा एक कस्मेटिक पसलमा आगलागी भएको छ । जिल्लाको रामारोशन गाउँपालिका-३ मुजाबगरस्थित रतन रावलको कस्मेटिक पसलमा आइतवार आगलागी भएको हो ।

navjiwan hospital

ढुङ्गा माटोले बनेको पत्थरले छाएको २ तले ४ कोठे घरको भुइँतलामा रहेको कस्मेटिक पसलमा बालेको धुपबाट एक्कासी आगो सल्केर आगलागी भएको बताइएको छ ।

attariya hospital

आगलागी स्थानीय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको र अन्दाजी ७५ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।