अछाममा बाघले आक्रमण गर्दा एक महिला घाइते, सुर्खेत रिफर

अत्तरिया- अछाममा बाघले आक्रमण गर्दा एक महिला गमभीर घाइते भएकी छिन् । जिल्लाको ढकारी गाउँपालिका-८ की अन्दाजी २४ वर्षीया धना तिमिल्सेना बाघको आक्रमणबाट अघाइते भएकी हुन् ।

maya metro hospital

जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता प्रहरी निरीक्षक राजेन्द्र साउदका अनुसार बिहीवार घरबाट २ किलोमिटरको दुरीमा बाख्रा चराइरहेकी उनलाई बाघले आक्रमण गरेको थियो ।

citizen security services

उनलाई यपचारका लागि जिल्ला अस्पताल मंगलसेन लगिएकोमा हिजै साँझ थप उपचारका लागि सुर्खेत प्रादेशिक अस्पताल रिफर गरिएको उनले बताए ।

dhangadhi krishi mela
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.