अछामको साँफेबगर महोत्सवबाट हराएका शैलेश भेटिए

अछाम- अछामको साँफेबगर महोत्सवबाट हराएका शैलेश भण्डारी भेटिएका छन् । साँफेबगर नगरपालिका-४ भण्डारीगाँउका २० वर्षीय उनी चौरपाटी गाँउपालिका-६ शुक्लीमाटीमा फेला परेका हुन् ।

maya metro hospital

इलाका प्रहरी कार्यालय साँफेबगरका अनुसार साँफेबगर महोत्सवबाट यही फागुन ६ गते हराएका उनी खोजतलास गर्ने क्रममा आज बिहान फेला परेका हुन् ।

dhangadhi krishi mela
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.