गुगलले ठगी गर्ने २२ सय एप हटायो

गुगलले एप मार्फत ठगी गर्ने २२ सय भन्दा बढी एप हटाएको छ । गुगलले प्ले स्टोरबाट यस्ता ठगी गर्ने नक्कली एपहरू हटाएको जनाएको छ ।

Karma Consultancy
belauri nagarpalika

गुगलले यसअघि पनि यस्ता एप गुगलले प्ले स्टोरबाट हटाएको जनाएको छ । गुगलले यसअघि पनि बेलाबेलामा यस्तो गर्दै आएको थियो तर यसपटक गुगलले मानिससँग हुने ठगीलाई रोक्न २२ सयभन्दा बढी एपहरू डिलिट गरेको जनाइएको छ ।

citizen security services

पछिल्लो रिपोर्ट अनुसार गुगलले सेप्टेम्बर २०२२ र अगस्ट २०२३ को बीचमा गुगल प्ले स्टोरबाट कुल २२०० नक्कली लोन एपहरू हटाएको छ। गुगलको प्ले स्टोरमा धेरै नक्कली लोन एपहरू थिए।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.