फागुन १ देखि बन्द हुँदै गोपीकृष्ण सिनेमा हल

काठमाडौँ- गोपीकृष्ण मुभिज प्रालिले विज्ञप्ति जारी गर्दै गोपीकृष्ण सिनेमा हल बन्द हुने जनाएको छ । शुक्रबार जारी विज्ञप्ति अनुसार हल फागुन १ गतेदेखि बन्द हुने भएको हो ।

maya metro hospital

कोरोनाकालदेखिको बढ्दो घाटा र राज्यको विद्यमान कर प्रणालीको कारण देखाउँदै हल बन्द गर्ने निर्णय लिइएको प्रबन्ध निर्देशक नीरक पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यो हल २८ वर्षअघि स्थापना भएको थियो ।

 

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.