४३ जिल्ला न्यायाधीशका लागि आवेदन माग

काठमाडौँ- न्याय सेवा आयोगले ४३ जना जिल्ला न्यायाधीशका लागि आवेदन माग गरेको छ । आयोगको परीक्षा महाशाखाले सूचना जारी गर्दै जिल्ला न्यायाधीशको आन्तरिक खुला, खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको लागि विज्ञापन गरेको हो ।

Karma Consultancy
belauri nagarpalika

महाशाखाका अनुसार आन्तरिक खुलातर्फ २१, खुलातर्फ १२, महिला ४, आदिवासी-जनजाति २, मधेसी २, दलित १ र अपाङ्गता भएकाहरूका लागि १ पदमा विज्ञापन खुलेको छ ।

citizen security services

SDVsdv

 

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.