अछाममा रुखबाट लडेर बालिका घाइते

अछाम- अछामको चौरपाटी गाउँपालिका–४ पायलकी १२ वर्षीया सुशीला धामी रुखबाट लडेर घाइते भएकी छिन् । उनी आज जङ्गलमा घाँस काट्ने बेला रुखबाट लडेर घाइते भएकी हुन् ।

maya metro hospital

उनको न्याय हेल्थ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.