खाेज्नुहाेस

कञ्चनपुरमा अवैध सामान बरामद

Image
file photo
navjiwan hospital

कञ्चनपुर- कञ्चनपुरमा अवैध सामान बरामद गरिएको छ । जिल्लाको बेलौरी नगरपालिका-५ बाट करिब ५५ हजार मूल्यका अवैध जिंक, सुर्तीलगायतका सामान बरामद गरिएको हो ।

त्यस्तै, पुनर्वास नगरपालिका-१ पडाउबाट करिब ६५ हजार मूल्यका ज्याकेट, फुल टि सर्ट गरी एक लाख २० हजार मूल्यका सामान जफत गरिएको प्रहरीले जनाएको छ ।

attariya hospital