खाेज्नुहाेस

डडेल्धुराका दौलत भारतको टनकपुरबाट बेपत्ता

Image

डडेल्धुरा- डडेल्धुराको परशुराम नगरपालिका परिगाउँका १५ वर्षीय दौलत नाथ मंगलबारदेखि बेपत्ता भएका छन् । उनी भारतको टनकपुरबाट बेपत्ता भएका उनको पारिवारिक स्रोतले बताएको छ ।

उनलाई कसैले देखे नजिकैको प्रहरी चौकी वा ९८६५६८३८१४ र ९८४८६२४६३७ नम्बरमा खबर गरिदिन आग्रह गरिएको छ ।

attariya hospital