अछाममा बदेँलको आक्रमणबाट एक महिला घाइते

अछाम – अछाममा बदेँलको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छन ।

maya metro hospital

मंगलसेन नगरपालिका–६ ठुलासैनको चिउरी खोलामा नुहाउँदै गरेकी २४ वर्षीया आरती भण्डारी बदेँलको आक्रमणबाट घाइते भएकी हुन् । उनलाई थप उपचारका लागि कोहलपुर रेफर गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.