कहाँ गए डडेल्धुराका सन्तोष ?

डडेल्धुरा- डडेल्धुराका एक युवक बेपत्ता भएका छन् । अमरगढी नगरपालिका–४ खलङ्गाका १८ वर्षीय सन्तोष चुनारा घरबाटै सम्पर्कविहिन भएका हुन् ।

maya metro hospital

असोज २५ गते घरबाट निस्केका चुनारा अहिलेसम्म सम्पर्कमा नआएका उनका बुबा ठगी चुनाराले बताए । उनलाई कसैले फेला पारे नजिकको प्रहरी वा ९८६८४९००३७ र ९८६८७२९८०९ मा सम्पर्क गरिदिन आग्रह गरेका छन् ।

 

citizen security services
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.