डडेल्धुराकी २० वर्षीया सीता बेपत्ता

डडेल्धुरा- डडेल्धुराकी एक युवती वेपत्ता भएकी छिन् । जिल्लाको अजयमेरु गाउँपालिका-१ खतेडाकी २० वर्षीया सीता भण्डारी घरबाटै बेपत्ता भएकी हुन् ।

maya metro hospital

सिता सुस्तमनस्थिति, एकोहोरो हेर्ने, गहुँगोरो वर्ण, आफ्नो नाम र दाइ कल्याण भण्डारीको नाम सजिलै भन्न सक्ने रहेको उनका आफन्तले बताएका छन् ।

उनी यही पुष १६ गते बेलुकी ५ बजेदेखि बेपत्ता रहेकीले कसैले उनलाई फेला पारे नजिकैको प्रहरी वा ९८४८८०६०६५, ९८४८७१८६४४ र ९८४८८७३८७३ नम्बरमा सम्पर्क गरी खबर गरिदिन आग्रह गरिएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.