धनगढीमा क्यान्सर परिक्षण शिविर आयोजना गरिने

धनगढी – कैलालीको धनगढीमा क्यान्सर परिक्षण शिविर आयोजना गरिने भएको छ । धनगढी उपमहानगरपालिका – १६ मा क्यान्सर परीक्षण स्वास्थ्य शिविर आयोजना गर्न लागिएको हो ।

Karma Consultancy
belauri nagarpalika

धनगढी उपमहानगरपालिका र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरा, बाँकेको समन्वयमा पुस २१ गते शिविर आयोजना गरिने नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले बताए ।

citizen security services

शिविर वडा नम्बर १६ मा रहेको उर्मा स्वास्थ्य चौकीमा आयोजना गरिने छ ।

 

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.