गेटामा तिन सय शैय्याको अस्पताल सञ्चालन नभइकन कलेज संचालन हुँदैन : स्वास्थ्य सचिव

अत्तरिया – स्वास्थ तथा जनसंख्या मन्त्रालयका सचिव रोशन पोखरेलले गेटामा ३ सय शैय्याको अस्पताल संचालन नगरी कलेज संचालन गर्न नसकिने बताएका छन । आइतबार शहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको अनुगमन गर्न पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेत लगायतको टोलीमा सहभागी सचिव पोखरेलले सो कुरा बताएका हुन ।

Karma Consultancy
belauri nagarpalika

‘अस्पताल व्यवस्थापन गर्नको लागि ३ वर्ष मेडिकल कलेज संचालन नगरिकन मेडिकल कलेज संचालन हुँदैन’ उनले भने ‘हाम्रो मुख्य उदेश्य चालु आर्थिक बर्षमा १ सय वेडको अस्पताल संचालन गर्ने हो । आगामी आर्थिक वर्षमा ३ सय बेडमा जाने हो ।’ उनले यसरी अगाडि बढ्दा आर्थिक वर्ष २०८४/८५ मा एमबिबिएस संचालन गर्न सकिने बताए ।

citizen security services

उनले हाल मेडिकल सुपरिटेन्डेन्टले गेटा अस्पतालमा धेरै राम्रो सेवा दिएको बताए ।

attariya hospital

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.