बेलौरीमा माघ मिलन सांस्कृतिक कार्यक्रम हुने

कञ्चनपुर – कञ्चनपुरको बेलौरीमा माघी पर्वको अवसरमा माघ मिलन बृहत सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ । जिल्लाको थारु समुदायको बाहुल्यता रहेको बेलौरीमा गोचाली कृषक समुहको आयोजनामा माघ १ गते बृहत् कार्यक्रम हुन लागेको हो।

maya metro hospital

गोवाली कृषक समूह को आयोजनामा माघ १ गते बेलौरी नगरपालिका –५ सुदर्शनपुरमा बृहत सांस्कृतिक कार्यक्रम हुन लागेको छ । सांस्कृतिक कार्यक्रममा राष्ट्रिय थारु कलाकार अन्जु कुश्मी लागायत स्थानीय कलाकारको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.