अभिनेत्री दिपाशा बीसीको निधन

काठमाडौँ- अभिनेत्री दिपाशा बीसीको निधन भएको छ । उनको बिहीबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।

maya metro hospital

नर्भिक सीईओ अजय मिश्रका अनुसार स्वास्थ्यमा समस्या देखिएपछि बुधबार राति नर्भिक अस्पताल भर्ना गरिएकी उनलाई बिहीबार बिहान अस्पतालले मृत घोषणा गरेको थियो ।

joshi vada pasal 2

मोडलिङ र फिल्ममा ‘जलपरी’ नामले समेत चर्चित उनले बिरानो माया, चाल, दुलही रानी र झेली फिल्ममा अभिनय गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.