खाेज्नुहाेस

नोबेल शान्ति पुरस्कार इरानकी नरगिस मोहम्मदीलाई

Image

यस वर्षको नोबेल शान्ति पुरस्कार इरानी मानवअधिकारकर्मी नरगिस मोहम्मदीलाई प्रदान गरिने भएको छ। ५१ वर्षीया नरगिसले इरानमा महिलाको पक्षमा र मानवअधिकारको संरक्षणका लागि गरेको कामका लागि प्रदान गर्न लागिएको नोबेल कमिटिले शुक्रबार एक विज्ञप्ति जारी गर्दै उल्लेख गरेको छ।

navjiwan hospital

पछिल्लो १२ महिनामा शान्ति स्थापना वा प्रवर्द्धनमा उत्कृष्ट कार्य गर्ने व्यक्ति वा संस्थालाई यो पुरस्कार दिइने गरिन्छ।

attariya hospital

नोबेल पुरस्कार भौतिकशास्त्र, रसायनशास्त्र, चिकित्सा, साहित्य र शान्तिका विधामा दिइन्छ।