कञ्चनपुरबाट लागूऔषधसहित दुई जना पक्राउ

कञ्चनपुर– कञ्चनपुरबाट लागुऔषध सहित २ जना पक्राउ परेका छन । बेलौरी नगरपालिका – १० सडकघाटबाट १ ग्राम ७४० मिलिग्राम खैरो हेरोईसहित २२ वर्षीय दिपक चौधरी र बेलौरी – ८ का ३३ वर्षीय सागर ठगुन्ना पक्राउ परेका हुन ।

maya metro hospital

इलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी भुँडाबाट खटिइएको संयुक्त प्रहरी टोलीले ठगुन्नाले सञ्चालन गरेको काठको मिलमा चेकजाँच गर्दा लागूऔषध फेला पारी दुबै जनालाई पक्राउ गरेको बताएको छ।

joshi vada pasal 2
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.