सेतीमा उपचाररत डेंगी संक्रमित बालिकाको मृत्यु

belauri nagarpalika

धनगढी – सेती प्रादेशिक अस्पतालमा डेंगी संक्रमित एक बालिकाको उपचारकै क्रममा मृत्यु भएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका – ६ की १२ वर्षीया लक्ष्मी सेरालाको डेंगी संक्रमणबाट मृत्यु भएको हो ।

Karma Consultancy

केही दिनअघि उनलाई महाकाली प्रादेशिक अस्पतालमा परीक्षण गर्दा डेंगी सङ्क्रमण पुष्टि भएको थियो । त्यसपछि उनलाई त्यहाँबाट रेफर गरी धनगढीस्थित अस्पतालमा भर्ना गरिएकामा उपचारकै क्रममा बिहिवार राति मृत्यु भएको हो ।

 

citizen security services
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.